काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए ।यद्यपि बैठक केहीबेरपछि सुरु भएको हो ।
© 2026, All right reserved to सत्य संबाद
Website by Webmandu Nepal