काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएर ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ।

ब्यूरोका प्रहरीले कारबाहीका क्रममा दुई राउण्ड हवाई फायर गरेका हुन्। घटनामा एक जना नेपाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिको पहिचान भने खुलाइएको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय