काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति निर्वाचन आयोगले अध्यावधिक गरेको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले १५औँ महाधिवेशनबाट चयन भएको समिति अध्यावधिक गरिएको जानकारी दिए ।कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो ।उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्य निर्वाचित भएका थिए ।अध्यावधिक गर्नका लागि प्रमामन्त्री प्रदीप पौडेलले कात्तिक १६ गते निवेदन दिएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय