काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र  जेनजी आन्दोलन लगायतका घाइतेहरूबिच भेटवार्ता भएको छ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका घाइते, राइड सेयरिङ चालक, ट्रक दुर्घटनाका घाइतेलगायतसँग भेटवार्ता गरेका हुन्।पार्टीले आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक छलफल कार्यक्रममा सहभागी हुन गृहमन्त्री आउने थाहा पाएपछि उनलाई भेट्न पीडितहरू रास्वपाको पार्टी कार्यालय पुगेका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय