अछामस्थित कर्णाली नदीको बेनीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ।  शनिबार बिहान ११: १५ बजे लिइएको मापन अनुसार नदीमा पानीको सतह जोखिमको स्तरभन्दा माथि पुगेको हो।

जलसतह बढेसँगै बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै कर्णाली नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीमा पानीको बहाव निरन्तर बढ्दो क्रममा रहेकाले तटीय तथा होचा भूभागमा बाढी र कटानको जोखिम बढेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय