काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको स्याङ्जा-२ बाट अखिल क्रान्तिकारीका उपाध्यक्ष मदन ढकालसहित ८ जना सिफारिस भएका छन् ।
प्रत्यक्षतर्फ सिफारिस हुनेहरूमा शैलेन्द्र घिमिरे, लोकेन्द्र ताराङ, मेघनाथ चापागाईह, पदम विक, तेज सुवेदी, हरिमोहन भण्डारी, शिव भट्टराई समेत रहेका छन् ।
यस्तै समानुपातिकतर्फ ताज महम्मद मियाँ, गिरिधारी कोइराला, कल्पना अर्याल, रुकवीर विक, वसर अलि मियाँ, लक्ष्मी राना, बुद्धिसागर भट्टराई, सुशीला कुँवर र भरतवेद पङ्गेनी रहेका छन् ।
क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ शैलेन्द्र घिमिरे, भोजराज सापकोटा, हरि ढकाल, नारायण लम्साल, थमबहादुर गुरुङ, सुशान ताम्राकार, विनोद सुनाम र गिरिधारी पोख्रेल रहेका छन् । समानुपातिक तर्फ निम्न छन् ।






