काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको तल्लोकुटीमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधबार राति चट्याङ पर्दा उनको ९ वर्षीया छोरी दृष्टिको घटनास्थलमै मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय