काठमाडौँ। लोक दोहोरी गायक सुमन परियारको “आज मरे भोलि दुई दिन” नामक तिज गित भोलि दिउँसो ३:४५ मा सार्बोजनिक हुनेछ। समसामयिक घटनाको चिरफार गर्दै गायकले नेपाली पनको भूमिकालाई उजागर गर्ने हेतुका साथ यो समयसान्दर्भिक कोसेली प्रस्तुत गरिएको गायकार बताउँछन्।
अमर सुनारले निर्देशन गरेका यस तिज गीतमा पुरुष तर्फबाट सुमन परियार र महिलाको तर्फबाट भोकल सुनिता बुडा क्षेत्रीले भरेको पाईन्छ। यो उत्कृस्ट कोसेली
भोलि हेरी प्रतिक्रिया दिन नभुल्नुहोला।