काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

नैतिक आचरण र जर्मनीबाट डिपोर्ट गरिएको विषयलगायत विभिन्न प्रश्न उठेपछि बुधबार बसेको समितिको बैठकले उनको नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।

सुनुवाइपछि समितिका सभापति बोधनारायण श्रेष्ठले सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय