सिन्धुली । जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक हाइस सिन्धुलीको खुर्कोट नजिकै पलासेमा दुर्घटनामा परेको छ ।

प्राप्त प्रारम्भिक जानकारीअनुसार हाइस दुर्घटनामा परेको हो । घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ ।

दुर्घटनामा मानवीय क्षति भए–नभएको तथा घाइतेहरूको अवस्थाबारे भने हालसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय