काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आजदेखि मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

प्राधिकरणको कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि बिहान १०:३० बजेदेखि दिउँसो ४:०० बजेसम्म बत्ती काटिने भएको हो।

प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न मिति र फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।

913213271_3594125724082360_2945650567142740400_n

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय