काठमाडौँ:साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीप्रहारबाट गम्भीर घाइते हुनुभएका मेहताको शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। विराटनगरमा प्रारम्भिक उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो।

रविन्द्रको निधनसँगै देवानगञ्ज गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको स्थानीयले जनाएका छन्। घटनापछि कप्तानगञ्ज र देवानगञ्ज क्षेत्र शोकमा डुबेको छ। स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय