इजरायली सेनाले गाजाका आवसीय भवनहरु ध्वस्त पार्न सुरु गरेको छ।

पछिल्लोपटक भएका शक्तिशाली आक्रमणमा १६ वटा आवसीय टावरहरु ध्वस्त भएका छन्। जसमा कम्तीमा ५३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

इजराइली सेनाले गाजाको रमल क्षेत्रमा रहेको अल–कौथर टावरलाई ध्वस्त पार्दा एक हजारभन्दा बढी मानिस विस्थापित भए।

पछिल्लो चार दिनमा एजेन्सीका १० भवनलाई लक्षित गरी आक्रमण गरिएको र तीनमा ७ वाट विद्यालय तथा दुईवटका क्लिनिक पनि ध्वस्त भएको बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय