काठमाडौँःआइतबार अपराह्न सामाजिक सञ्जाल फेसबुकको ब्राउजर भर्सनमा समस्या देखिएको छ ।

‘साइटमा समस्या’ आएको भन्दै फेसबुकले केही प्रयोगकर्ताको खाता अस्थायी रूपमा उपलब्ध नभएको जनाएको छ । फेसबुकले प्रयोगकर्तालाई केही समयपछि पुनः प्रयास गर्न आग्रह गर्दै समस्या छिट्टै समाधान गर्ने जनाएको छ ।

डाउनडिटेक्टर वेबसाइटका अनुसार आइतबार दिउँसो करिब साढे १ बजेदेखि फेसबुक डाउन भएको भन्दै रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या अचानक बढेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय