काठमाडौं । राजेश बगाले अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला संयोजकमा चयन भएका छन्।

जिल्ला संयोजकमा चयन भएपछि उनलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। बगालेलाई राजनीतिक यात्रामा सफलताको कामना गर्दै आगामी दिनमा संगठनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न शुभेच्छा व्यक्त गरिएको हो।

उनको चयनसँगै आगामी राजनीतिक यात्रामा थप सक्रियता र प्रगतिको अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय