काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको काठमाडौं जिल्ला अधिवेशन सुरु भएको छ

भव्य समारोहका बीच राष्ट्रिय सभा गृहमा शनिबार सुरु भएको जिल्ला अधिवेशनको पूर्वसभापति देउवाले उद्घाटन गरेका हुन् । समारोहको उद्घाटनअघि बटुकहरूबाट स्वस्तिवाचन पनि गरिएको थियो ।अधिवेशनको उद्घाटनअघि देउवा पक्षका नेताकार्यकर्ताले विभिन्न साँस्कृतिक झाँकीसहित र्‍याली निकालेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय