काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा ५२ सदस्यीय व्यवसायी टोली पनि भारत जाने भएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरूको टोली आफ्नै खर्चमा भारत भ्रमणमा जाने जानकारी दिइएको हो ।

प्रधानमन्त्रीको औपचारिक भ्रमण टोली भने ३४ सदस्यीय रहने मन्त्रालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय