नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहसँग नयाँ दिल्लीमा भेटघाट सुरु भएको छ । आइतबार साँझ प्रधानमन्त्री शाह र भारतीय नेताहरूबिच भेटघाट सुरु भएको हो ।
नयाँदिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री र भारतीय नेताहरूबिच भेटघाट भइरहेको छ ।
© 2026, All right reserved to सत्य संबाद
Website by Webmandu Nepal