काठमाडौँः सरकारले बहालवाला सचिव कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैको राजीनामा स्वीकृत गरेको हो । पोखरेल हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । अधिकारी आगामी ४ भदौमा अवकाश हुँदै थिए भने पोखरेलको पदावधि २३ भदौ २०८४ सम्म थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय