काठमाडौं । नेपाल स्टक एकसचेन्ज (नेप्से) ले एप्पल सेक्युरिटिज प्रा।लिलाई ३ कार्यदिनका लागि निलम्बन गरेको छ ।

कम्पनीले तोकिएको समयावधि भित्र राफसाफ तथा फछ्यौट कार्य नगरेपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सिफारिसमा निलम्बन गरिएको नेप्सेले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय