काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान व्यवस्थाले देशका समस्या समाधान गर्न नसक्ने भन्दै सबै धार समेट्ने नयाँ राजनीतिक संरचनामा जानुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बजेट अधिवेशन अन्तर्गत बोल्दै लिङ्देनले आफूले संविधानले नै दिएको अधिकार प्रयोग गरेर निरंकुशताको विरोध गरिरहेको बताए ।

उनले नेता फेरिँदा मात्र समस्याको समाधान नहुने भन्दै व्यवस्थामै आमूल परिवर्तनको आवश्यक रहेको धारणा राखे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय