काठमाडौँ । प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास प्रवेश गरेका छन् ।
सरकार गठनको गृहकार्य भइरहेको समयमा सिग्देल शीतल निवास पुगेका हुन् ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि कानुनी जटिलता फुकाउनेबारे सहमति जुटिसकेको छैन ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय