यसपटकको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट भारतीय टीभी स्टार र नेपाली दुवै टीभीबाट प्रसारण हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यान स्रोतका अनुसार भारतीय स्टार टेलिभिजनले पनि खेल प्रसारण गर्ने हिजोमात्र टुंगो लागेको छ ।

क्यानले नेपालभित्र एक्सक्लुसिभ अधिकार हुने नेपाली टेलिभिजनहरुबाट प्रसारण अधिकारका लागि टेण्डर आह्वान गरेको भए पनि अब नेपाली टीभीले एक्सक्लुसिभ अधिकार नपाउने भएका हुन् ।

युट्युबमा हेर्न नपाइने, एपमा हेर्न पैसा तिर्नुपर्ने

यसैगरी क्यानले मोबाइल एपबाट पनि एनपीएलका सबै खेलहरु हेर्न पाइनेगरी प्रसारण अधिकार बिक्री गर्न लागेको छ । ती एपमा दर्शकले पैसा तिरेरमात्र खेल हेर्न पाउने छन् ।

क्यानले गत वर्ष नेपालभित्र युट्युबबाट पनि खेल प्रसारण गरेको थियो । टीभीको पहुँचमा नहुने देशभित्रका दर्शक र विदेशमा रहेका दर्शकले मोबाइल एपबाटै खेल हेर्नुपर्ने छ ।

टुर्नामेन्ट
ICC Men\\\’s Cricket World Cup League 2

Indian Premier League (IPL 2025)

ICC Women’s Under-19 T20 World Cup 2025
U19 Women\’s World Cup warmup

ICC Men T20 World Cup 2024

IPL 2024

ICC T20 World Cup Asia & East Asia-Pacific Qualifier

ICC T20 World Cup Asia-EAP Qaulifier 2025
Unity Cup Nepal vs West Indies 2025

ICC Womens T20 World Cup Asia Qualifier

ICC U19 MENS CWC Asia Qualifier

Hongkong Quadrangular T20I Series

AFGHANISTAN U19 TOUR OF NEPAL 2025

Nepal Super League 2025

INTERNATIONAL WOMENS CHAMPIONSHIP 2025

AAHA RARA Pokhara Gold Cup 
2025

NPL- NEPAL PREMIER LEAGUE (2024)

West Indies A Tour to Nepal 2024

Nepal Tri-Nation T20I Series (2024)

2023–2027 ICC Cricket World Cup League 2

Nepal Vs Canada ODI Series

Aaha RARA Pokhara gold cup 


Nepal Super League

NPL- Nepal Premier League 2025

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय