प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्वाधिक चासो रहेको झापा ५ मा रास्वपा वरिष्ठ नेता बालेन शाहले ऐतिहासिक जित दर्ता गरेका छन्।

निर्वाचन आयोगका अनुसार उनले ६८ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्।

बालेनको यो मत उनका ‘हेबिवेट’ प्रतिद्वन्द्वी ओलीको भन्दा ४९ हजार ६१४ ले बढी हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय