काठमाडौँ : राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
राहदानी छपाइ अनियमिततासम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको आयोगका एक अधिकृतले जानकारी दिए।
© 2026, All right reserved to सत्य संबाद
Website by Webmandu Nepal