काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भएका हून।
उनी विराटनगरमा भएकाले उक्त बैठकमा अनुपस्थित भएका हुन् । छोटो समयमा प्रधानमन्त्री समिति बैठकमा उपस्थित हुने कार्यक्रम बनेकाले आफू चाहेर पनि बैठकमा उपस्थित हुन नसकेको प्रचण्डले सभापति रामहरि खतिवडालाई फोन गरेर जानकारी गराएका हून।
आफूलाई प्रचण्डले फोन गरेर ओली सहभागी समिति बैठकमा आफू पनि सहभागी हुने इच्छा भएपनि विराटनगरमा भएकाले आउन नसक्ने जानकारी बैठकलाई गराएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय