अमेरिकी अभिनेत्री हेडन प्यानेटिएरको ३६ वर्षको उमेरमा मृत्यु भएको छ ।
उनका प्रतिनिधिले अभिनेत्रीको मृत्युबारे अमेरिकी सञ्चारमाध्यमलाई जानकारी दिएका हुन् ।
उनको निधनको कारण र परिस्थितिबारे तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन । प्यानेटिएर चर्चित टेलिभिजन सिरिज ‘हिरोज’मा क्लेयर बेनेटको भूमिकाबाट चर्चित बनेकी थिइन् ।






