काठमाडौँ । नेपाल एयरलाइन्सका दुई जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौँबाट मलेसियाको क्वालालाम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

तोकिएको मापदण्ड भन्दा बढी विदेशी मुद्रा साथमा ल्याएको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।यद्यपि प्रहरीले पक्राउ परेका दुवैजनाको परिचय भने खुलाएको छैन । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय