काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर कारोबारमा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज नेप्सेमा कारोबार भएका मध्ये ७२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ५ वटा कम्पनीको स्थिर रह्यो ।

आज नेप्सेमा ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार रुपैयाँको कारोबार र १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर कारोबार हुँदा नेप्से भने २.०१ अंकले घटेको छ ।आज भएको कारोबारमा सर्वोत्तम पेन्ट्स उद्योगको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गरे भने फस्र्ट माइक्रोफाइनान्सको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय