पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो ।
पाथीभरा देवीको मन्दीर ताप्लेजुङमा २ हजार ७९४ मिटर उचाइमा अवस्थित छ ।
© 2024, All right reserved to सत्य संबाद
Website by Webmandu Nepal