काठमाडौँःव्यवसायी उपेन्द्र महतो सँग केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ ।

सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदी ले एनसेल र स्मार्ट टेलिकमसँग सम्बन्धित केही विषय बुझ्नका लागि महतोलाई कार्यालयमा बोलाइएको पुष्टि गरेका छन् । सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरी सरकारलाई हानि–नोक्सानी पु¥याएको आरोपमा अनुसन्धान गरिरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय