काठमाडौँः नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ ।

दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारले हालै गरेका निर्णयहरू तथा अन्य समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलको पनि सहभागिता रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय