काठमाडौँ। प्रेस सेन्टर नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा बाट कमल गिरीले ३६६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्बाचित भएका छन्।

येस्तै क्रमानुशार; वरिष्ठ उपाध्यक्ष: सुरेशचन्द्र अधिकारी ३९७
महासचिव: मनोज घर्ती मगर ३७९
उपमहासचिव: ज्ञानप्रसाद पौडेल १६५
खुला सचिव: सुरेन्द्र चालिसे २६२
खुला सचिव: सन्तोष देउजा १८२
महिला सचिव: अन्जली थापा ३१०
समावेशी सचिव: अवतार राई २२६
कोषाध्यक्ष: वसन्त गिरी ३३५ निर्बाचित भएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय