सात महिनामा १ करोड ८६ लाख थान कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा १४ करोड ५ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको हो ।
यसअघि पुस महिनासम्म पुस मसान्तसम्म यस्तो आयात १ करोड ७७ थान थियो । सो अवधिभित्र १२ करोड ६२ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।
यो हिसाबले माघ महिनाको आयात मात्रै ९ लाख २० हजार थान भएको देखिन्छ । यसका लागि कुल १ करोड ४१ लाख रुपैयाँ खर्च भएको विभागको तथ्यांक छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय