काठमाडौँ :गृहमन्त्री सुधन गुरूङलाई भेट्न जान नदिएको भन्दै निहारिका राजपुत र बिनु यादव सिंहदरबारको दक्षिण गेट बाहिरै सडकमा बसेर विरोध गरेका छन् ।

बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठलाई मुद्दा हालेकी निहारिका र शिवबीच १७ माघ २०७९ मा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

निषेधित क्षेत्रमा बसेपछि उनीहरूलाई अहिले प्रहरीले गेट अगाडिबाट हटाएरको छ । निहारिकाले आफूहरूलाई अपराधीझैँ व्यवहार गरिएको आरोप लगाएकी छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय