काठमाडौँः विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हान्ने क्रममा प्रहरीले प्राप्त सूचनाको पर्याप्त विश्लेषण र भेरिफाइ नगरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा आवश्यक काम नभएको देखिएको बताए । मुदण्डाको घरमा छापा हानेको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालसँग समेत स्पष्टीकरण मागिएको थियो ।

उनलाई घरमा छापा हान्नुको कारणसहित लिखित जवाफ पेस गर्न भनिएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय